‘कार्की साइँला’को पहिलो गीत ‘लग्यौ परान’ मा यस्तो देखियो जितु र प्रियानाको जोडी

The Cinema TimesThe Cinema TimesSourceAug 4, 20261 min read
‘कार्की साइँला’को पहिलो गीत ‘लग्यौ परान’ मा यस्तो देखियो जितु र प्रियानाको जोडी
द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘कार्की साइँला’को पहिलो गीत ‘लग्यौ परान’ सार्वजनिक भएको छ। काठमाडौंस्थित बिग मुभिजमा कार्यक्रम गर्दै निर्माण टिमले गीत सार्वजनिक गरेको हो । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार जितु नेपाल र प्रियाना आचार्यको नृत्य प्रस्तुत गरिएको छ । गीत श्रेय अगस्ती र बेनिशा पौडेलले गाएका छन् । विष्णु नेपाल नेपालीले लेखेको […]