काठमाडौं । राजेन्द्र बस्नेतको निर्देशनमा बनेको चलचित्र ‘कार्की साइला’ को पहिलो गीत ‘लग्यौ परान’ सार्वजनिक गरिएको छ । आगामी असोज २ गतेदेखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको यस चलचित्रको निर्माण टिमले मंगलबार राजधानीमा एक कार्यक्रमका बीच प्रचारप्रसारको सुरुवात गर्दै गीत रिलिज गरेको हो । सार्वजनिक गरिएको प्रेमिल शैलीको यस गीतमा चलचित्रका मुख्य दुई पात्र जितु नेपाल […]
‘कार्की साहिँला’को पहिलो गीत सार्वजनिक, जितु र प्रियानाको प्रेमिल ‘केमेस्ट्री’


