‘चिसोदेखि तातो पानीसम्म’- बेनिशाको नुहाउने बानीको रोचक रहस्य

KalakarmiKalakarmiSourceAug 4, 20261 min read
‘चिसोदेखि तातो पानीसम्म’- बेनिशाको नुहाउने बानीको रोचक रहस्य
काठमाडौं– नेपाली फिल्मकी चर्चित अभिनेत्री बेनिशा हमाल सामान्यतया शान्त, सरल तथा सन्तुलित स्वभावकी कलाकारका रूपमा परिचित छिन् । उनी आवश्यकताभन्दा बढी बोल्ने होइनन्, तर उनको व्यक्तिगत जीवनसँग जोडिएको एउटा यस्तो रोचक बानी छ, जसले जो–कोहीलाई एकछिन अचम्ममा पार्न सक्छ । त्यो बानी हो– दिनमा तीन पटक नुहाउने, त्यो पनि तीन फरक तापक्रमको पानीले । कलाकर्मीसँगको कुराकानीमा बेनिशाले आफ्नो यो बानीबारे खुलाउँदै भनिन्– ‘मेरो दिनमा तीन पटक नुहाउने बानी छ । बिहान उठ्ने बित्तिकै चिसो पानीले नुहाउँछु । जिमबाट फर्किएपछि मन तातो पानीले नुहाउँछु अनि राति सुत्नुअघि तातो पानीले नुहाउने गर्छु ।’ उनले ...