एक दशकपछि नीर शाहले निर्देशन गरेको ‘कमला मिस’ हेरेपछि कसले के भने ?

Art KhabarArt KhabarSourceAug 4, 20261 min read
एक दशकपछि नीर शाहले निर्देशन गरेको ‘कमला मिस’ हेरेपछि कसले के भने ?
काठमाडौं । करिब एक दशकपछि निर्देशनमा फर्किएका कलाकार तथा निर्देशक नीर शाह निर्देशित चलचित्र ‘कमला मिस’को प्रिमियर सम्पन्न भएको छ । साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’बाट प्रभावित सिनेमाको मंगलबार साँझ दरबारमार्गस्थित जयनेपाल हलमा प्रिमियर शो आयोजना गरिएको हो । प्रिमियर शोमा चलचित्रकर्मी, शिक्षाविद्, सामाजिक अभियन्ता र सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति […]