७१ हजार ५२८ जनाले हेरे ‘रोल नं. १’, दुई महिनामा कमायो १ करोड ७८ लाख

Himal KhabarHimal KhabarSourceAug 4, 20261 min read
७१ हजार ५२८ जनाले हेरे ‘रोल नं. १’, दुई महिनामा कमायो १ करोड ७८ लाख
काठमाडौँ- फिल्म ‘रोल नं. १’ ले दुई महिनामा १ करोड ७८ लाख ६२ हजार ६९८ रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको छ। चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस रिपोर्टमा फिल्मको आम्दानी यस्तो देखिएको हो। करिब २ महिना अगाडि अर्थात जेठ १५ गतेबाट प्रदर्शनमा आएको फिल्म थोरै हलमा अहिले पनि प्रदर्शनरत छ। फिल्मलाई यो अवधिमा […]