अनमोल र सुहानाको तेस्रो सहकार्यमा बन्दैछ ‘ए मेरो हजुर ५’

Himal KhabarHimal KhabarSourceAug 4, 20261 min read
अनमोल र सुहानाको तेस्रो सहकार्यमा बन्दैछ ‘ए मेरो हजुर ५’
काठमाडौँ-  झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ’ को सिक्वेल ‘ए मेरो हजुर ५’ को छायांकन साउन २९ गतेदेखि सुरु हुने भएको छ। निर्देशक थापाले फिल्मको छायांकन बाजुरास्थित बडीमालिका मन्दिरबाट शुभारम्भ गरिने बताएकी हुन्। फिल्मको छायांकन सञ्जय लामाले गर्नेछन्। बडीमालिकाबारे उल्लेख गर्दै झरनाले लेखेकी छन्, ‘नेपालको अनुपम प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक गौरवको […]