काठमाडौं । नेपाली सिनेमा उद्योगमा चकलेटी अनुहारमा सबैभन्दा बढी लोकप्रिय को छ ? समग्रमा यसको निर्धारण विभिन्न कोणबाट होला । तर, बक्सअफिसमा भने अरुण क्षेत्री अगाडि बढेका छन् । अनमोल केसी, पल शाह, प्रदीप खड्का, धिरज मगर, आशिर्वाद क्षेत्री, सलिनमान बानियालगायत कलाकारहरूको भीडमा सबैलाई पछि पार्दै अरुण अगाडि लागेका छन् । चलचित्र ‘गौँथली’बाट अरुणले अरु […]
अनमोल र पलभन्दा बक्सअफिसमा अरुण अगाडि


