‘कमला मिस’ले प्रिमियरमा पायो सकारात्मक प्रतिक्रिया, शिक्षक–अभिभावकले गरे प्रशंसा

The Cinema TimesThe Cinema TimesSourceAug 4, 20261 min read
‘कमला मिस’ले प्रिमियरमा पायो सकारात्मक प्रतिक्रिया, शिक्षक–अभिभावकले गरे प्रशंसा
द सिनेमा टाइम्स, काठमाडौं । साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित कृति ‘कोही कि बरबाद होस्’ बाट प्रेरित सिनेमा ‘कमला मिस’ को काठमाडौंस्थित जयनेपाल हलमा प्रिमियर गरिएको छ । प्रिमियरमा प्याब्सन र एनप्याब्सनका पदाधिकारी, विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षक, शिक्षाविद्, सामाजिक व्यक्तित्व, शैक्षिक संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । उनीहरूले ‘कमला मिस’ मनोरञ्जनसँगै […]