अमेरिकाको २० सहरमा प्रदर्शन हुँदै ‘लालीबजार’

The Cinema TimesThe Cinema TimesSourceAug 4, 20261 min read
अमेरिकाको २० सहरमा प्रदर्शन हुँदै ‘लालीबजार’
द सिनेमा टाइम्स, काठमाडौं । निर्देशक यम थापाको निर्देशनमा बनेको सिनेमा ‘लालीबजार’ अब अमेरिक पनि प्रदर्शन हुने भएको छ। निर्माण टिमले यूएसए रिलिज भन्दै एक पोस्टर सार्वजनिक गरेका छन् । जसअनुसार सिनेमा अगस्ट ७ अर्थात् यही साउन २२ देखि अमेरिमामा प्रदर्शन हुन लागेको हो । पोस्टरअनुसार सिनेमा क्यालिफोर्निया, टेक्सास, न्युयोर्क, नेभाडा, कोलोराडो, ओहायो, ओरेगन, एरिजोना, […]