वर्षकै सर्वाधिक कमाउने नेपाली चलचित्रमा ‘गौँथली’

eHimalaya TimeseHimalaya TimesSourceAug 3, 20261 min read
वर्षकै सर्वाधिक कमाउने नेपाली चलचित्रमा ‘गौँथली’
काठमाडौं । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस विवरण अनुसार नेपाली चलचित्र ‘गौँथली’ले प्रदर्शनको दोस्रो सातासम्म १३ करोड ६४ लाख ४६ हजार ५३५ रुपैयाँ ग्रस कमाइ गर्दै यस वर्षकै सर्वाधिक कमाउने नेपाली फिल्म बनेको छ । बोर्डले सोमबार सार्वजनिक गरेको आइतबार राति दश बजेसम्मको ‘सिनेपा’ बक्स अफिस प्रतिवेदन अनुसार यस चलचित्रले १७ दिनमा चार