काठमाडौं । आगामी भदौ २६ गतेदेखि नेपालभर प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र बेहुलीले प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा उत्साहजनक व्यापार गरेको छ । निर्माण पक्षका अनुसार चलचित्रका प्रमुख विदेशी बजारहरूको प्रदर्शन अधिकार पूर्णरूपमा बिक्री भइसकेको छ । निर्माण कम्पनीले सार्वजनिक गरेको जानकारी अनुसार अष्ट्रेलिया, उत्तर अमेरिका, मध्यपूर्व तथा बेलायतजस्ता नेपाली चलचित्रका प्रमुख अन्तर्राष्ट्रिय बजारमा वितरण
‘बेहुली’को विदेशी बजार ‘सोल्ड आउट’


