‘पच्चीस पच्चीस’ घोषणा, भक्ते भाइको नेपाली फिल्ममा डेब्यु

News FilmyNews FilmySourceAug 3, 20261 min read
‘पच्चीस पच्चीस’ घोषणा, भक्ते भाइको नेपाली फिल्ममा डेब्यु
काठमाडौं । नयाँ नेपाली फिल्म ‘पच्चीस पच्चीस’ निर्माण हुने भएको छ। सोमबार दरबारमार्गस्थित कासा लाउन्ज बारमा आयोजित कार्यक्रममा फिल्मको शीर्षकसँगै निर्माण टिम र मुख्य कलाकार सार्वजनिक गरिएको हो। कर्ण इन्टरटेनमेन्टको ब्यानरमा बन्ने फिल्मको निर्देशन सुब्रत आचार्यले गर्नेछन्। ‘अधकट्टी’ र ‘सुश्री सम्पत्ति’ निर्देशन गरिसकेका आचार्यको यो तेस्रो निर्देशकीय फिल्म हो। फिल्मका निर्माता कर्ण कार्की हुन्। यसअघि …