काठमाडौं । आगामी भदौ २६ गतेदेखि नेपालमा प्रदर्शनमा आउने फिल्म ‘बेहुली’ले स्वदेशमा रिलिजअघि नै अन्तर्राष्ट्रिय बजारमा राम्रो व्यापार गरेको छ। निर्माण टिमका अनुसार फिल्मका प्रमुख विदेशी बजारका प्रदर्शन अधिकार बिक्री भइसकेका छन्। निर्माण पक्षले सार्वजनिक गरेका पोस्टरअनुसार अस्ट्रेलिया, उत्तर अमेरिका, मध्यपूर्व र बेलायतका लागि वितरण अधिकार बिक्री भइसकेको हो। अस्ट्रेलियाको प्रदर्शन अधिकार आशिष एन्ड नमस्ते […]
The post स्वदेशमा रिलिजअघि नै ‘बेहुली’को विदेशी बजारमा माग, प्रमुख देशका प्रदर्शन अधिकार बिक्री appeared first on Celebrity Nepal.


