‘पच्चीस पच्चीस’ निर्माण घोषणा, भक्ते भाइको नेपाली फिल्ममा डेब्यु

Celebrity NepalCelebrity NepalSourceAug 3, 20261 min read
‘पच्चीस पच्चीस’ निर्माण घोषणा, भक्ते भाइको नेपाली फिल्ममा डेब्यु

काठमाडौं । नयाँ नेपाली फिल्म ‘पच्चीस पच्चीस’को औपचारिक निर्माण घोषणा गरिएको छ। सोमबार दरबारमार्गस्थित कासा लाउन्ज बारमा आयोजित कार्यक्रममा फिल्मको शीर्षकसँगै निर्माण टिम र मुख्य कलाकारको परिचय गराइएको हो। कर्ण इन्टरटेनमेन्टको ब्यानरमा बन्ने फिल्मलाई निर्देशक सुब्रत आचार्यले निर्देशन गर्नेछन्। ‘अधकट्टी’ र ‘सुश्री सम्पत्ति’ निर्देशन गरिसकेका आचार्यको यो तेस्रो निर्देशकीय फिल्म हो। फिल्मका निर्माता कर्ण कार्की […]

The post ‘पच्चीस पच्चीस’ निर्माण घोषणा, भक्ते भाइको नेपाली फिल्ममा डेब्यु appeared first on Celebrity Nepal.