काठमाडौं । नेपाली फिल्म उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘इन्टरनेशनल नेपाली फिल्म अवार्ड्स (इन्फा अवार्ड २०२६)’ को तेस्रो संस्करण आगामी साउन ३० गते शनिबार (१५ अगस्ट २०२६) होटल याक एण्ड यति काठमाडौंमा आयोजना हुने भएको छ । इन्फा इभेन्ट्स यूके तथा इन्फा इभेन्ट्स नेपालले आयोजना गर्ने अवार्डको पहिलो र दोस्रो संस्करण
इन्फा अवार्ड २०२६ को तेस्रो संस्करण साउन ३० गते काठमाडौंमा


