‘तीन तीघ्रे क्या बिग्रे’ले गर्‍यो सिनेमाका प्राविधिकलाई हप्तामा एक दिन बिदा दिने निर्णय

The Cinema TimesThe Cinema TimesSourceAug 3, 20261 min read
‘तीन तीघ्रे क्या बिग्रे’ले गर्‍यो सिनेमाका प्राविधिकलाई हप्तामा एक दिन बिदा दिने निर्णय
द सिनेमा टाइम्स, काठमाडौं । नेपाली सिने क्षेत्रमा प्राविधिकको श्रम अधिकारलाई प्राथमिकता दिँदै सिनेमा ‘तीन तीघ्रे क्या बिग्रे’ ले हप्तामा एक दिन अनिवार्य बिदा दिने निर्णय गरेको छ। प्राविधिकहरूको आराम, स्वास्थ्य र पारिवारिक समयलाई ध्यानमा राख्दै निर्माण पक्षले यस्तो निर्णय गरेको हो । रघुजी फिल्म्सको ब्यानरमा निर्माणाधीन हाल काठमाडौंमा सिनेमाको छायांकन भइरहेको छ । ३०-४० […]