‘पेन्सन पट्टा’ हरेपछि दर्शकले आफूसँगै एउटा प्रश्न बोकेर जाऊन्- निर्देशक गुरुङ

Art KhabarArt KhabarSourceAug 3, 20261 min read
‘पेन्सन पट्टा’ हरेपछि दर्शकले आफूसँगै एउटा प्रश्न बोकेर जाऊन्- निर्देशक गुरुङ
काठमाडौं । निर्देशक माओत्से गुरुङको निर्देशनमा तयार भएको चलचित्र ‘पेन्सन पट्टा’ आगामी भदौ २६ गते देखि देशभरका हलमा प्रदर्शन हुँदैछ । ‘दयारानी’ जस्तो प्रशंसित सिनेमा निर्देशन गरिसकेका गुरुङले यसपटक ‘पेन्सन पट्टा’ मार्फत मानवीय सम्बन्ध, त्याग र आत्मिक सन्तुष्टिको एउटा गहिरो अध्याय खोल्ने प्रयास गरेको बताउँछन् । निर्देशक गुरुङका लागि ‘पेन्सन पट्टा’ केवल एउटा नयाँ प्रोजेक्ट […]