‘तीन तीघ्रे क्या बिग्रे’ले ग¥यो सिनेमाका प्राविधिकलाई हप्तामा एक दिने बिदा निर्णय

The Cinema TimesThe Cinema TimesSourceAug 3, 20261 min read
‘तीन तीघ्रे क्या बिग्रे’ले ग¥यो सिनेमाका प्राविधिकलाई हप्तामा एक दिने बिदा निर्णय
द सिनेमा टाइम्स, काठमाडौं । नेपाली सिने क्षेत्रमा प्राविधिकको श्रम अधिकारलाई प्राथमिकता दिँदै सिनेमा ‘तीन तीघ्रे क्या बिग्रे’ ले हप्तामा एक दिन अनिवार्य बिदा दिने निर्णय गरेको छ। प्राविधिकहरूको आराम, स्वास्थ्य र पारिवारिक समयलाई ध्यानमा राख्दै निर्माण पक्षले यस्तो निर्णय गरेको हो । रघुजी फिल्म्सको ब्यानरमा निर्माणाधीन हाल काठमाडौंमा सिनेमाको छायांकन भइरहेको छ । ३०-४० […]