काठमाडौँ । सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्वका विषयवस्तुमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन गर्न साढे तीन करोड रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ । यसका लागि तयार पारिएको ‘सांस्कृतिक तथा राष्ट्रिय महत्वको क्षेत्रमा चलचित्र निर्माणका लागि प्रोत्साहन अनुदान कार्यक्रमसम्बन्धी कार्यविधि, २०८३’ को मस्यौदामाथि सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरोकारवालासँग छलफल गरिएको छ । छलफलमा चलचित्र
सांस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान दिइने


