काठमाडौं – नयाँ नेपाली चलचित्र ‘पच्चीस पच्चीस’ को आधिकारिक निर्माण घोषणा गरिएको छ। दरबारमार्गस्थित कासा लाउन्ज बारमा सोमबार आयोजित एक विशेष समारोहका बीच कर्ण इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रको शीर्षकसँगै निर्माण टोली र मुख्य कलाकारहरूको समेत औपचारिक परिचयात्मक घोषणा गरिएको हो। चलचित्रलाई रंगपत्रकारिता तथा निर्देशनमा लामो अनुभव सँगालेका परिपक्व निर्देशक सुब्रत आचार्यले निर्देशन […]
The post चलचित्र ‘पच्चीस पच्चीस’ घोषणा: प्रमुख भूमिकामा अबिषेक, खुशी र प्रमोद, दार्जिलिङका चर्चित कमेडियन ‘भक्ते भाइ’को डेब्यु appeared first on Film, Music and Entertainment News Portal From Nepal.


