द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘पच्चीस पच्चीस’ बन्ने भएको छ । सिनेमा सुब्रत आचार्यको निर्देशनमा बन्न लागेको हो । निर्माण टिमले सोमबार दरबारमार्गस्थित कासा लाउन्ज बारमा कार्यक्रम गर्दै ‘पच्चीस पच्चीस’ को औपचारिक घोषणा गरेका हुन् । रंगपत्रकारिता तथा निर्देशनमा लामो अनुभव सँगालेका निर्देशक सुब्रत आचार्यको यो तेस्रो निर्देशकीय सिनेमा हो । यसअघि उनले ‘अधकट्टी’, […]
सुब्रत आचार्यको निर्देशनमा ‘पच्चीस पच्चीस’ बन्ने, कोको छन् कलाकार ?


