द सिनेमा टाइम्स, काठमाडौं । आगामी भदौ २६ गते प्रदर्शन हुने सिनेमा ‘बेहुली’ले नेपालमा प्रदर्शन हुनु अगावै अन्तर्राष्ट्रिय बजारमा आफ्नो दरिलो उपस्थिति जनाएको छ। सिनेमा केही विदेशी प्रदर्शन अधिकार पूर्ण रूपमा ‘सोल्ड आउट’भएको निर्माण पक्षले जनाएको छ। निर्माण पक्षले सार्वजनिक गरेका नयाँ पोस्टर अनुसार अस्ट्रेलिया, उत्तर अमेरिका, मध्यपूर्व र बेलायत जस्ता प्रमुख विदेशी बजारमा सिनेमाको […]
नेपालमा रिलिज नहुँदै विदेशमा बिक्याे ‘बेहुली’


