द सिनेमा टाइम्स, काठमाडौं । यही साउन २२ गते प्रदर्शन हुने सिनेमा ‘हली’ टिम यतिबेला व्यापक प्रचारमा लागिरहेका छन् । निर्माण टिमले विशेषगरी उपत्यका बाहिर प्रचारप्रसारलाई व्यापक बनाइरहेको छ । फिल्मको प्रचार नेपालको पुर्वी जिल्ला झापा, मोरङ, सुनसरी हुँदै निर्माण टिम पश्चिम पुगेको छ। अहिले पश्चिम जिल्ला दाङ, नेपालगञ्ज, धनगढीमा ‘हली’ को प्रचार भइरहेको छ […]
प्रदर्शनअघि ‘हली’को प्रचार तीव्र, पश्चिम सहरमा पोस्टरले ढाकियाे अटो-रिक्सा


