द सिनेमा टाइम्स,काठमाडौं । यस वर्ष वैशाखयता प्रदर्शनमा आएका नेपाली सिनेमामध्ये ‘गौँथली’ सर्वाधिक कमाइ गर्ने सिनेमा बनेको छ। साढे १३ करोड रुपैयाँभन्दा बढी कमाइ गर्दै सिनेमाले उक्त कीर्तिमान कायम गरेको हो । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस तथ्यांकअनुसार सिनेमाले साउन १७ गतेसम्म १३ करोड ६४ लाख ४६ हजार ५ सय ३५ रुपैयाँ […]
१३ करोडभन्दा बढी कमाइ गर्दै ‘गौँथली’ बन्यो वर्षकै सर्वाधिक कमाउने सिनेमा


