‘ल्याङ्ग ल्याङ्ग’ को मुख्य भूमिकामा जीवन

KalakarmiKalakarmiSourceAug 3, 20261 min read
‘ल्याङ्ग ल्याङ्ग’ को मुख्य भूमिकामा जीवन
काठमाडौं– प्री–प्रोडक्सनको चरणमा रहेको नेपाली फिल्म ‘ल्याङ्ग ल्याङ्ग’ को मुख्य भूमिकामा कलाकार जीवन जंग बस्न्यात अनुवन्धित भएका छन् । फिल्मका निर्देशक बलिराम चौहान र बस्न्यातबीच कागजी सम्झौता भएको छ । बस्न्यात यही फिल्ममार्फत पहिलो पटक मुख्य भूमिकामा देखिन लागेका हुन् । त्यसैले उनले ‘ल्याङ्ग ल्याङ्ग’ लाई आफ्नो करियरको महत्त्वपूर्ण मोडका रूपमा लिएका छन् । यसअघि उनले ‘रमिताको पिरती’ मा छोटो भूमिका निर्वाह गरेका थिए । छोटो उपस्थितिमै उनको अभिनयले दर्शकको ध्यान तान्न सफल भएको थियो भने उनले पात्रले पनि सकारात्मक राम्रो प्रतिक्रिया पाएको थियो । साथै, हिमालयन टेलिभिजनको कार्यक्रम ‘कठघरा’ ...