बडीमालिकाबाट सुरु हुँदैछ ‘ए मेरो हजुर ५’को छायांकन

Ranga NepalRanga NepalSourceAug 3, 20261 min read
बडीमालिकाबाट सुरु हुँदैछ ‘ए मेरो हजुर ५’को छायांकन
काठमाडौं । अभिनेत्री तथा निर्देशक झरना थापाले सिनेमा ‘ए मेरो हजुर ५’को छायांकन सुरु गर्न लागेको बताएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले यही साउन २९ देखि सिनेमाको छायांकन सुरु गरिने जानकारी दिएकी हुन् । सिनेमा सञ्जय लामाले खिच्नेछन् । सिनेमाको छायांकन बाजुरास्थित बडीमालिका मन्दिरबाट सुरु गर्न लागेको उनले बताइन् । बडीमालिकाको […]