काठमाडौँ- सुपरहिट फिल्म ‘गौँथली’ ले दुई सातामा साढे १३ करोड कमाएको छ। पहिलो साता साढे ७ करोडको व्यवसाय गर्न सफल फिल्मले दोस्रो सातासम्म आउँदा १३ करोड ६४ लाख ४६ हजार ५३५ ग्रस कलेक्स गर्न सफल भएको छ। फिल्मलाई यस अवधिमा ४ लाख ९४ हजार ११५ जनाले हेरेका छन्। साउन १ गतेबाट प्रदर्शनमा आएको फिल्मले तेस्रो […]
‘गौँथली’ले कमायो साढे १३ करोड, बन्यो वर्षकै सर्वाधिक कमाउने फिल्म


