नेपालमा आगामी भदौ २६ गते रिलिज हुने नेपाली चलचित्र ‘बेहुली’ले नेपालमा प्रदर्शन हुनु अगावै अन्तर्राष्ट्रिय बजारमा आफ्नो दरिलो उपस्थिति जनाएको छ। यसको प्रमुख विदेशी बजारहरूको प्रदर्शन अधिकार पूर्ण रूपमा ‘सोल्ड आउट’ भएको निर्माण पक्षले जनाएको छ। निर्माण पक्षले सार्वजनिक गरेका नयाँ पोस्टरहरू अनुसार अस्ट्रेलिया, उत्तर अमेरिका, मध्यपूर्व र बेलायत जस्ता नेपाली चलचित्रका प्रमुख विदेशी बजारहरूमा […]
‘बेहुली’ले गर्यो ओभरसिज राइट्स कब्जा


