यही साउन २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हली’को प्रचारप्रसारलाई व्यापक पारिएको छ। निर्माण टिमले उपत्यका बाहिर पनि प्रचारप्रसारलाई व्यापक बनाएको हो। फिल्मको प्रचारप्रसार स्वरुप नेपालको पुर्वी जिल्ला झापा,मोरङ,सुनसरी लगायत जिल्लापछि निर्माण टिम पश्चिम पुगेको छ। अहिले पश्चिम जिल्ला दाङ,नेपालगञ्ज,धनगढीमा पनि निर्माण टिमले हलीको प्रचारप्रसारलाई तिब्रता दिएका छन्। त्यहाँ रहेका यातायातका सवारीसाधन अटो,ई–रिक्सा लगायतमा हलीको […]


