बक्स अफिसमा ‘गौँथली’को छलाङ, ४ लाख ९४ हजार ९ सय बढी दर्शकले हेर्दा कमाइ कति पुग्यो ?

Art KhabarArt KhabarSourceAug 3, 20261 min read
बक्स अफिसमा ‘गौँथली’को छलाङ, ४ लाख ९४ हजार ९ सय बढी दर्शकले हेर्दा कमाइ कति पुग्यो ?
काठमाडौं । नेपाली चलचित्र बजारमा यतिबेला एउटा नामले निकै चर्चा पाइरहेको छ, ‘गौंथली’। प्रदर्शनको सुरुवाती दिनदेखि नै सुखद प्रतिक्रिया बटुल्न सफल यो चलचित्रले अहिले बक्स अफिसमा उत्साहजनक व्यापार गर्दै ऐतिहासिक सफलताको बाटो तय गरेको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार ‘गौंथली’ले प्रदर्शनको तेस्रो आइतबार (हिजो) सम्म देशभरबाट कुल १३ करोड ६४ […]