स्वदेशमा रिलिजअघि नै विदेशमा ‘बेहुली’ को उच्च माग

KalakarmiKalakarmiSourceAug 3, 20261 min read
स्वदेशमा रिलिजअघि नै विदेशमा ‘बेहुली’ को उच्च माग
काठमाडौं– नेपालमा आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘बेहुली’ ले नेपालमा प्रदर्शन हुनुअघि नै अन्तर्राष्ट्रिय बजारमा आफ्नो दरिलो उपस्थिति जनाएको छ । यसको प्रमुख विदेशी बजारहरूको प्रदर्शन अधिकार पूर्ण रूपमा ‘सोल्ड आउट’ भएको निर्माण पक्षले जनाएको छ । निर्माण पक्षले सार्वजनिक गरेका नयाँ पोस्टरहरू अनुसार अस्ट्रेलिया, उत्तर अमेरिका, मध्यपूर्व तथा बेलायत जस्ता नेपाली फिल्मका प्रमुख विदेशी बजारहरूमा फिल्मको वितरण अधिकार बिक्री भइसकेको छ । प्राप्त जानकारी अनुसार अस्ट्रेलियाको प्रदर्शन अधिकार ुआशिष एण्ड नमस्ते इन्टरटेन्मेन्टु ले खरिद गरेको छ । त्यहाँ नेपालकै मिति भदौ २६ मा यो ...