मुम्बई । बलिउड अभिनेता सनी देओल र निर्देशक राजकुमार सन्तोषीको चलचित्र ‘बटवारा १९४७’ (लाहोर १९४७) आगामी अगस्ट १४ मा हलहरूमा प्रदर्शनको तयारीमा छ । यो चलचित्र प्रदर्शनको मिति नजिकिँदै गर्दा यसका कलाकारहरूको अभिव्यक्ति सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहेको छ । हालै आयोजित ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रका प्रमुख खलपात्र अभिमन्यु सिंहको एउटा अभिव्यक्ति अहिले चर्चाको विषय […]
‘सनी देओलको कुटाइ खाएपछि सुपरस्टार भए शाहरूख खान’


