बाजुराको बडीमालिकाबाट ‘ए मेरो हजुर ५’को छायांकन शुभारम्भ हुने

Celebrity NepalCelebrity NepalSourceAug 3, 20261 min read
बाजुराको बडीमालिकाबाट ‘ए मेरो हजुर ५’को छायांकन शुभारम्भ हुने

काठमाडौं । अभिनेत्री तथा निर्देशक झरना थापाले फिल्म ‘ए मेरो हजुर ५’को छायांकन साउन २९ गतेदेखि सुरु हुने जानकारी दिएकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले फिल्मको छायांकन बाजुरास्थित बडीमालिका मन्दिरबाट शुभारम्भ गरिने बताएकी हुन्। फिल्मको छायांकन सञ्जय लामाले गर्नेछन्। बडीमालिकाबारे उल्लेख गर्दै झरनाले लेखेकी छन्, “नेपालको अनुपम प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक गौरवको धरोहर […]

The post बाजुराको बडीमालिकाबाट ‘ए मेरो हजुर ५’को छायांकन शुभारम्भ हुने appeared first on Celebrity Nepal.