तालिमको सीप आयआर्जनसँग जोड्न डंगोलको आग्रह

eHimalaya TimeseHimalaya TimesSourceAug 2, 20261 min read
तालिमको सीप आयआर्जनसँग जोड्न डंगोलको आग्रह
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सीपमूलक तालिमको वास्तविक सफलता सहभागीहरूले सिकेका सीपलाई पेशा र आयआर्जनसँग जोड्न सकेपछि मात्र देखिने बताउनुभएको छ । काठमाडौं महानगरपालिकाको सहयोग तथा चलचित्र विकास बोर्डको आयोजनामा ३० दिने ‘फोटोग्राफी तथा फोटो/भिडियो पत्रकारिता तालिम’को समापन समारोहमा बोल्दै उहाँले तालिम व्यावहारिक प्रयोगमा आउनुपर्नेमा जोड दिनुभयो । उहाँले महानगरपालिकाले रोजगारी र