काठमाडौं । द्वन्द्व निर्देशक सम्राट बस्नेत चार वर्षपछि चलचित्र निर्देशनमा फर्किने हुनुभएको छ । उहाँले तेस्रो निर्देशकीय चलचित्र ‘दुर्गा’ निर्माण गर्ने घोषणा गर्दै यसको थिम पोष्टर सार्वजनिक गर्नुभएको हो । निर्देशक बस्नेतका अनुसार चलचित्रको छायांकन असोजको पहिलो सातादेखि काठमाडौं, पोखरा र चितवन आसपासका क्षेत्रमा करिब ९० दिनसम्म हुनेछ । कलाकार तथा प्राविधिक चयन भने बाँकी
सम्राट बस्नेतको निर्देशनमा ‘दुर्गा’ बन्ने


