प्रेम र विछोडको कथामा ‘लज्जावती’को ट्रेलर

eHimalaya TimeseHimalaya TimesSourceAug 2, 20261 min read
प्रेम र विछोडको कथामा ‘लज्जावती’को ट्रेलर
काठमाडौं । यही साउन २९ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘लज्जावती’को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण टिमले काठमाडौंमा आयोजित एक कार्यक्रममा चलचित्र ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा प्रेम, धोका, विछोड तथा त्यसपछि आउने जीवन संघर्षलाई दुई प्रेमिल जोडीको कथामार्फत प्रस्तुत गरिएको छ । चलचित्रमा मुकुन भुसाल, जानुका विश्वकर्मा र श्रीकृष्ण