काठमाडौं । १३ दिनमा नै १० करोडको आकडा पार गरेको चलचित्र ‘गौँथली’को १७ औँ दिनमा पनि व्यापार उस्तै छ । देशभरका शो हाउसफूल छन् । आइतबार दिउँसोका शो बिहानै र अबेर साँझका शो दिउँसो चाँडै हाउसफूल भए । अग्रिम बुकिङबाटै शो हाउसफूल भएपछि डोर सेलमा टिकट दर्शकले पाएनन् । हलमै गएर टिकट काटेर ‘गौँथली’ हेर्न […]
‘गौँथली’को टिकट छैन हलमा, ओभर फ्लो दर्शक विदेशी सिनेमालाई


