निखिलको ‘आचार्य’को फर्स्टलुक भिडियोको किन भइरहेको छ आलोचना ?

Art KhabarArt KhabarSourceAug 2, 20261 min read
निखिलको ‘आचार्य’को फर्स्टलुक भिडियोको किन भइरहेको छ आलोचना ?
काठमाडौं । अभिनेता निखिल उप्रेती करिब एक दशकपछि पुनः निर्देशनको बागडोर सम्हाल्दै चलचित्र उद्योगमा फर्किएका छन् । उनले बिहीबार ‘आचार्य’को फर्स्टलुक भिडियो सार्वजनिक गरे । भिडियोमा निखिल र उनको एक्सन छ । यसबाहेक भिडियोमा अरु केही र कोही देखिँदैन । एक्सनमा उनले गज्जब मेहनत गरेको देखिन्छ । तर, यतिबेला त्यही एक्सन सिनका लागि भएको भीएफएक्सको […]