सलमान खानले साथीका लागि ‘एसभीसी ६३’मा घटाए करोडौं पारिश्रमिक

Ranga NepalRanga NepalSourceAug 2, 20261 min read
सलमान खानले साथीका लागि ‘एसभीसी ६३’मा घटाए करोडौं पारिश्रमिक
मुम्बई । बलिउडका सुपरस्टार अर्थात ‘बक्स अफिस एटिएम’का रूपमा चिनिने सलमान खान उद्योगकै सर्वाधिक पारिश्रमिक लिने अभिनेताहरूमध्ये एक हुन् । पछिल्ला केही वर्षयता उनले प्रति चलचित्र १२० करोड रुपैयाँ पारिश्रमिकका साथै नाफाको हिस्सा समेत लिँदै आएको बताइन्छ । यो पारिश्रमिक पूर्ण रूपमा जायज पनि छ किनभने ‘दबंग’ (२०१०)देखि हालैको चलचित्र ‘सिकन्दर’सम्म उनका लगातार १८ वटा […]