दर्शकको मन जित्दै ‘लज्जावती’को ट्रेलर, मुभिज चार्टको ट्रेन्डिङ २० मा

The Cinema TimesThe Cinema TimesSourceAug 2, 20261 min read
दर्शकको मन जित्दै ‘लज्जावती’को ट्रेलर, मुभिज चार्टको ट्रेन्डिङ २० मा
द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘लज्जावती’को ट्रेलर सार्वजनिक भएको छोटो समयमै लोकप्रिय बनेको छ। ट्रेलर युट्युबको मुभिज चार्ट अन्तर्गत ट्रेन्डिङ २० मा पर्न सफल भएको छ। हालसम्म ट्रेलरले १ लाख १५ हजारभन्दा बढी भ्युज बटुलिसकेको छ भने दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ । ट्रेलर हेरेका अधिकांश दर्शकले कमेन्टमार्फत कलाकारहरूको अभिनयको प्रशंसा गरेका छन् […]