झरना र सुहाना अभिनीत ‘बा: एक योद्धा’को मर्मस्पर्शी गीत ‘चढेको बुई नबिर्स’ सार्वजनिक

Himal KhabarHimal KhabarSourceAug 2, 20261 min read
झरना र सुहाना अभिनीत ‘बा: एक योद्धा’को मर्मस्पर्शी गीत ‘चढेको बुई नबिर्स’ सार्वजनिक
काठमाडौँ- श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर भदौ १९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बास् एक योद्धा’को पहिलो गीत ‘चढेको बुई नबिर्स’ सार्वजनिक गरिएको छ । मर्मस्पर्शी भावको यस गीतमा सञ्जीव थापाको शब्द तथा हरि लम्सालको संगीत र स्वर रहेको छ । जति नै माथि पुगे पनि जन्म दिने बुबाआमा र जन्मिएको माटो नबिर्सन गीतले अपिल गरेको […]