काठमाडौँ- अभिनेता तथा निर्देशक निखिल उप्रेतीको नयाँ फिल्म ‘आचार्य’ अगामी असोज ९ गतेबाट प्रदर्शनमा आउँदैछ । अभिनेता उप्रेतीले फिल्मको फर्स्टलुक पोस्टर तथा भिडियो सार्वजनिक प्रचार सुरु भएको जनाएका छन्। सार्वजनिक पोस्टर तथा भिडियोमा निखिललाई शक्तिशाली, रहस्यमय तथा फरक अवतारमा प्रस्तुत गरिएको छ। पोस्टरमा निखिल उप्रेतीलाई खुला शरीर, हातमा विशाल चिल बोकेको तथा आधुनिक भर्चुअल रियालिटी […]
‘आचार्य’का लागि निखिल उप्रेतीले बनाए ‘फरक लुक्स’


