काठमाडौँ- नेपाली मुलकी बलिउड अभिनेत्री मनिषा कोइरालाले देशका लागि राजसंस्था अपरिहार्य रहेको बताएकी छन् । शनिबार शाही युवा शक्ति नेपालले काठमाडौंमा आयोजना गरेको ‘राजाको पक्षमा जनताको हस्ताक्षर अभियान’ कार्यक्रममा सहभागी हुने क्रममा उनले सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रियता जोगाउन संवैधानिक राजसंस्था आवश्यक रहेको औँल्याएकी हुन् । उनले भनिन्, ‘यो देशका लागि राजसंस्था एकदमै अपरिहार्य छ । […]
म लोकतान्त्रिक प्रक्रियामा विश्वास गर्ने मान्छे हुँ, त्यसैले देशमा संवैधानिक राजसंस्था चाहिन्छ : मनिषा कोइराला


