मिस एन्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड-२०२६ का विजेता बने बिपिशा भट्टराई र रोजी श्रेष्ठ

The Cinema TimesThe Cinema TimesSourceAug 2, 20261 min read
मिस एन्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड-२०२६ का विजेता बने बिपिशा भट्टराई र रोजी श्रेष्ठ
द सिनेमा टाइम्स, काठमाडौं । बिपिशा भट्टराई र रोजी श्रेष्ठ ‘मिस एन्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड-२०२६’ को विजेता बनेका छन्। समारी इन्टरनेशनलको आयोजनामा भएको ग्राण्ड फिनालेमा बिपिशा र रोजी विजेता बनेका हुन् । अविवाहित र विवाहित महिलाहरूबिचको सौन्दर्य प्रतियोगीता ‘मिस एन्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६’को फिनाले शनिबार साँझ राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको थियो […]