काठमाडौं । अभिनेत्री रश्मिका मन्दाना सुटिङको क्रममा घाइते भएकी छन् । डान्स सिक्वेन्सको क्रममा हिपमा चोट लागेको छ । चिकित्कसले उनलाई ६ हप्ता आराम गर्न सल्लाह दिएका छन् । नृत्य र एक्सन सिनको दृश्य छायांकन गर्ने क्रममा उनी घाइते भएकी हुन् । टाइम्स अफ इन्डियाको एक रिपोर्ट अनुसार, नृत्य र एक्सन दृश्य छायांकन गर्ने क्रममा […]
रश्मिका मन्दाना सुटिङको क्रममा घाइते


