द सिनेमा टाइम्स, काठमाडौं । वैदेशिक रोजगारीका कारण विवाहमा आउने उतारचढावको कथामा बनेको गीत ‘पानी खोलाको’ सार्वजनिक भएको छ। गीत ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । आधुनिक लोक लयमा आधारित गीतले प्रेम, प्रतीक्षा, सम्झना र पुन:र्मिलनको आशालाई मार्मिक ढंगले प्रस्तुत गरेको छ। गीतकार तथा निर्माता बद्री दाहाल ‘अनन्त’ को शब्द रहेको गीतमा राजु […]
‘पानी खोलाको’ गीतमा वैदेशिक रोजगारीका कारण विवाहमा आउने उतारचढाव


