काठमाडौं । बिपिशा भट्टराई र रोजी श्रेष्ठ ‘मिस एन्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६’को विजेता बनेका छन् । समारी इन्टरनेशनलको आयोजना र बिहे सेवाको सहयोगमा सम्पन्न अविवाहित र विवाहित महिलाहरुबीचको सौन्दर्य प्रतियोगीता ‘मिस एन्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६’को ग्राण्ड फिनाले शनिबार साँझ राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको हो । नेपाली महिलाको नेतृत्व, व्यक्तित्व विकास, […]
बिपिशा र रोजी बने ‘मिस एन्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड


