द सिनेमा टाइम्स, काठमाडौं ।मिस नेपाल वर्ल्ड २०२६ को ताज दिपमाला ढकालले जितेकी छन् । द हिडन ट्रेजरले शनिबार काठमाडौंमा आयोजना गरेको ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछि पार्दै उनले प्रतिष्ठित ताज जितेकी हुन् । दीपमाला यसअघि मिस नेपाल हङकङ इन्टरनेसनल २०२५ की विजेता पनि हुन् । फाइनान्स एन्ड इकोनोमिक्समा स्नातक गरेकी उनले विश्वप्रसिद्ध लगानी व्यवस्थापन […]
दीपमाला ढकाल बनिन् मिस नेपाल वर्ल्ड २०२६


