‘कमला मिस’ को ट्रेलर सार्वजनिक

eHimalaya TimeseHimalaya TimesSourceAug 1, 20261 min read
‘कमला मिस’ को ट्रेलर सार्वजनिक
काठमाडौं । वरिष्ठ कलाकार तथा निर्देशक नीर शाह निर्देशित नेपाली चलचित्र ‘कमला मिस’को ट्रेलर सार्वजनिक गरिएको छ । शिक्षा, संघर्ष, मानवीय सम्बन्ध र एक शिक्षकको जीवनलाई केन्द्रमा राखिएको ट्रेलरले भावनात्मक कथा तथा सामाजिक सन्देश प्रस्तुत गरेको छ । ट्रेलर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको निर्माण टिमले जनाएको छ । साहित्यकार विजय मल्लको