काठमाडौं । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक गरिएको छ । निर्माण टिमले काठमाडौंमा आयोजित कार्यक्रममा गीत सार्वजनिक गर्दै चलचित्रको प्रचार अभियानलाई औपचारिक रूपमा अघि बढाएको हो । प्रशान्त शिवाकोटीको शब्द तथा संगीत रहेको गीतमा प्रशान्त शिवाकोटी र विज्ञानी पराजुलीको स्वर रहेको छ । पहिलो
‘माया भनेकै यस्तो होला’ को शीर्ष गीत सार्वजनिक


